रसुवा बाढीः ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन
मङगलबार १६ भौ २०८३ ११:२२ AM
काठमाडौँ, भदौ १६ गते । रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले मङ्गलबार बिहान ९ बज...