पाँचथरमा चार महिनामा विपदबाट १३ करोड ८१ लाखको क्षति
मङगलबार १६ भौ २०८३ ११:३८ AM
राधा लुइटेलफिदिम, भदौ १६ गते । पाँचथरमा २०८३ वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा विपद्का ४८ घटना भएका छन् । ती घटनाबाट जिल्लामा १३ करोड ८१ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको...