सुन र चाँदीको मूल्य घट्यो

  • मङगलबार १६ भौ २०८३ ११:४० AM
काठमाडौँ, भदौ १६ गते । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य १५ रुपियाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...