नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा

  • मङगलबार १६ भौ २०८३ ११:४२ AM
नेपालगन्ज, भदौ १६ गते । बाँकेस्थित नेपाल भारत नाकाको नेपालगन्ज रोडबाट सिधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा सुरु भएको छ । सोमबारबाट सुुरु गरिएको सो रेल सेवा...