म र महरू (निबन्ध)

  • मङगलबार १६ भौ २०८३ ११:४८ AM
मैले मलाई चिन्नुभन्दा निकै अगाडि ‘म’ चिनिसकेको थिएँ– ‘राम्रो म’ भनेर । कपुरी ‘क’ खरायो ‘ख’ गाईगोडे ‘ग’ पढ्नुभन्दा मलाई ‘राम्रो म’ पढ्न मजा लाग्थ्यो । जाँगर चल्थ्यो । ‘राम्रो म’ पढ्...