९८७ जनाको शव फेला, ३ हजार ९१६ जना बेपत्ता

  • मङगलबार १६ भौ २०८३ ०६:०३ AM
काठमाण्डु– रसुवाको भोटेकोशी बाढीपछि हराइरहेकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र