काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको गेग्रानसहितको भीषण बाढीबाट भएको धनजनको क्षतिपछि राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह