जब शान्त बग्ने भोटेकोशी एक्कासि भयानक गर्जनसहित बस्तीतिर सोझियो…(तस्बिरहरू)
मङगलबार १६ भौ २०८३ ०६:०५ AM
भीरको मुखमा अड्किएका घरहरू र आँशुमा डुबेका स्थानीय बासिन्दा । भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेंसीलाई क्षतविक्षत बनाएको छ ।