रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

  • मङगलबार १६ भौ २०८३ ०६:०९ AM
हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधवार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिए । त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले