काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा.अञ्जना सिंह र रजिस्ट्रारमा प्रा.रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिको सिफारिसका आधारमा त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले सिंह र शिवाकोटीलाई नियुक्त गरेका हुन् । शिक्षा मन्त्रालयका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिनेछन् । शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक