काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो । सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा विभिन्न मानव अंगसहित ३२१ शव फेला परेका