रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

  • मङगलबार १६ भौ २०८३ ०५:२४ AM
काठमाडौँ / भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ