सुन–चाँदीको मूल्य घट्यो, सुन तोलाको ३ लाख ६ हजार १००

  • मङगलबार १६ भौ २०८३ ०५:३५ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु एक हजार ५०० ले घटेको हो