रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलद्वारा बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०३:३१ AM
भोटेकोशी बाढी प्रभावितहरुका लागि रिलायन्स स्पिनिङ मिल्स र एभरेष्ट सुगर मिलले संयुक्त रूपमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रभावितहरुको राहत, उद्वार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उदेश्यले रिलायन्स स्पिनिङ मिल्सले १ करोड र एभरेष्ट सुगर मिलले ५१ लाख गरी संय्क्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ करोड ५१ लाख The post रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलद्वारा बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग appeared first on Businesspana.