आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’

  • मङगलबार १६ भौ २०८३ ०४:२५ AM
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै काठमाडौँ आउने सबै सवारी हेटौडाको मार्ग हुँदै चल्न थालेका छन्। जसका कारण हेटौडा र काठमाडौँ जोड्ने विभिन्न राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न राजमार्गलाई वान वे बनाउँदै जिल्लाको हेटाँैडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको हो। जुन The post आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’ appeared first on Businesspana.