आईसीएफसी फाइनान्सको लाभांश घोषणा

  • मङगलबार १६ भौ २०८३ ०४:४४ AM
आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख The post आईसीएफसी फाइनान्सको लाभांश घोषणा appeared first on Businesspana.