भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण प्रभावित समुदायका लागि गोल्यान ग्रुपले निरन्तर सहयोग गरिरहेको छ । अग्रणी र प्रतिष्ठित व्यावसायिक घराना गोल्यान ग्रुपले होल्डिङ सेन्टरमा प्रभावित नागरिकलाई भोजनको व्यवस्थापन गरिरहेको छ । ग्रुपले भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका–३ स्थित देवीघाट क्षेत्रका बाढी प्रभावित नागरिकलाई दैनिक भोजन व्यवस्थापन गरिरहेको The post दैनिक ४ सय जना बाढी प्रभावितलाई खान खुवाउँदै गोल्यान ग्रुप, सरकारी कोषमा पनि १ करोड appeared first on Businesspana.