नेशनल लाईफ इन्स्योरेन्सद्धारा प्रधानमन्त्री राहत कोषमा एक करोड ५१ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०५:२४ AM
 काठमाडाैं । नेशनल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रकमको आर्थिक… Continue reading नेशनल लाईफ इन्स्योरेन्सद्धारा प्रधानमन्त्री राहत कोषमा एक करोड ५१ लाख सहयोग