काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव… Continue reading सिटिजन लाइफद्वारा दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख सहयोग