बाढीले मेटायो आधा दर्जन बढी आयोजनाको अस्तित्व : हाइड्रोका ८९४ जना सम्पर्कविहीन, टनेलभित्र ढुंगा–लेदो भरिँदा उद्धारमा झन् सकस

  • मङगलबार १६ भौ २०८३ ०५:४६ AM
काठमाडौं । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवामा सञ्चालनमा रहेका एवं निर्माणाधीन ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनेका छन्। ती आयोजनामा हराइरहेका कामदार तथा कर्मचारीको संख्या आइतबार साँझसम्म ८९४ जना पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) काअनुसार बाढीका कारण दुई जिल्लाका ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी जम्मा १२ वटा जलविद्युत्… Continue reading बाढीले मेटायो आधा दर्जन बढी आयोजनाको अस्तित्व : हाइड्रोका ८९४ जना सम्पर्कविहीन, टनेलभित्र ढुंगा–लेदो भरिँदा उद्धारमा झन् सकस