बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचान गर्न हेल्पलाइन सार्वजनिक

  • मङगलबार १६ भौ २०८३ ०५:४७ AM
काठमाडौं । नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ। भारतीय दूतावासका अनुसार मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा शव… Continue reading बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचान गर्न हेल्पलाइन सार्वजनिक