भोटेकोशी बाढी प्रभावितको लागि रिलायन्स लायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग

  • मङगलबार १६ भौ २०८३ ०६:०२ AM
 काठमाडाैं । रिलायन्स लायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार ‍प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् । गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख… Continue reading भोटेकोशी बाढी प्रभावितको लागि रिलायन्स लायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग