काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कूल १२ जलविद्युत् आयोजना प्रभावित भएका… Continue reading भोटेकोशी बाढीपछि जलविद्युत् कम्पनीको कारोबारमा सेबोनको विशेष निगरानी, विपद्का लागि छुट्टै कार्यविधि बनाउन निर्देशन