जनकपुरधाम । रसुवा जिल्लामा आएको बाढीमा परेका पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भनी ठाउँठाउँमा विभिन्न संघसंस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ । बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि भन्दै व्यक्तिगत, संघसंस्था वा समूहले स्वेच्छिक रूपमा राहत सामग्री संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै रोक लगाएको हो । राहतको संकलनको नाममा दुरुपयोग हुनसक्ने भएकाले यसलाई नियन्त्रण गर्ने उद्देश्यले रोक लगा?इएको प्रशासनले जनाएको छ । प्रशासनले सूचना जारी गर्दै यही भदौ १० गते रसुवा जिल्लास्थित भेटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जिल्लाका विभिन्न ... The post स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक appeared first on Kalika Khabar.