एआईका कारण साइबर जोखिम विश्व वित्तीय प्रणालीका लागि तत्कालको मुख्य चिन्ता: एफएसबी अध्यक्ष बेली

  • मङगलबार १६ भौ २०८३ ०४:४८ AM
वित्तीय स्थायित्व बोर्ड (एफएसबी) का अध्यक्ष एन्ड्र्यु बेलीले सोमबार एआईका कारण बढ्न सक्ने साइबर जोखिम विश्व वित्तीय प्रणालीका लागि तत्कालको मुख्य चिन्ता रहेको बताएका छन्। उनले एआई प्रविधिले साइबर आक्रमणको The post एआईका कारण साइबर जोखिम विश्व वित्तीय प्रणालीका लागि तत्कालको मुख्य चिन्ता: एफएसबी अध्यक्ष बेली appeared first on Technology Khabar.