सहिद लखनले विपद् कोषमा ३० लाख ७५ हजार सहयोग गर्ने

  • मङगलबार १६ भौ २०८३ १०:३१ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १६ गते । रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सहिद लखन गाउँ...