भोटेकोशीको बाढी : शोकमा डुब्यो ठाँटीपोखरी

  • मङगलबार १६ भौ २०८३ १०:३३ AM
सुलीकोट समाचारदातासुलीकोट, भदौ १६ गते । भोटेकोशीको बाढीमा बेपत्ता भएका आफन्तको खबर सुन्न मोबाइलको घन्टी कुरेर बसेका पालुङटारवासीका लागि पछिल्ला दिन झन् पीडादायी बन्दै गएका छन् । जी...