कोरला नाका : भरपर्दो बनाउन सडक सुधार आवश्यक

  • मङगलबार १६ भौ २०८३ १०:४० AM
ठाकुरप्रसाद आचार्यबेनी, भदौ १६ गते । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका क्षतविक्षत बनेको छ । तत्कालै नाका सञ्चालनमा ल्याउन सम्भव नदेखिएपछि तीन वर्षअघि सञ्चालनमा आएको क...