बाढीपहिरो मृतकका परिवारलाई पशुपतिमा निःशुल्क दाहसंस्कार

  • मङगलबार १६ भौ २०८३ १०:४१ AM
काठमाडौँ, भदौ १६ गते । पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ...