भोटेकोशी बाढीमा सम्पर्कविहीन भन्सार अधिकृत शर्माको शव फेला

  • मङगलबार १६ भौ २०८३ १०:४७ AM
राजन रावत हुम्ला, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका र...