रसुवा बाढीपीडितलाई जुम्ला उद्योग वाणिज्य संघको एक लाख सहयोग
मङगलबार १६ भौ २०८३ १०:५८ AM
नौरते नेपालीसिँजा (जुम्ला), भदौ १६ गते । भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्...