काठमाण्डु– दक्षिण कोरियाले नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ। नेपालले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि सहयोग गर्न अनुरोध गरेपछि टोली पठाउने निर्णय गरिएको दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो । दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक