विपद्ले रोकियो ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम

  • मङगलबार १६ भौ २०८३ ०४:२७ AM
बाँके । भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ । भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले जानकारी दिए । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया