त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरू)

  • मङगलबार १६ भौ २०८३ ०५:११ AM
अहिलेसम्म करिब ४ हजार नागरिक बेपत्ता रहेका छन् । तर, यकिन तथ्यांक आइसकेको छैन । नदी किनारमा आफन्त खोज्न उभिएका बालबालिका र वृद्धवृद्धाको आँसुले जोकोहीको मुटु चसक्क पार्छ ।