काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

  • मङगलबार १६ भौ २०८३ ०४:३५ AM
काठमाडौं । भोटेकोसी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्गलगायत सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौँडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रुट व्यवस्थापन गरेको छ । १० चक्कासम्मका सवारीसाधन काठमाडौंबाट मकवानपुर फर्किंदा