काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारतमा १७ वटा शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा ती शव बरामद भएका हुन् । उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव फेला परेका छन् । यस्तै, महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक