भोटेकोशी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग

  • मङगलबार १६ भौ २०८३ ०५:१४ AM
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । कम्पनीले प्राकृतिक विपत्तिका बेला नागरिक