अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा

  • मङगलबार १६ भौ २०८३ ०४:४३ AM
रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिपछि उद्धार, राहत तथा पुनः स्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ