सांसद गौतमले गरे अभिभावकविहिन दश बालबालिकालाई निःशुल्क शिक्षाको घोषणा
मङगलबार १६ भौ २०८३ ०५:०४ AM
काठमाडौं । राष्ट्रिय स्वन्तन्त्र पार्टीका सांसद राजन गौतमले रसुवा बाढीबाट अभिभावकविहिन भएका १० बालबालिकाको पालनपोषणसहित निःशुल्क शिक्षाको प्रतिवद्धता जनाएका छन् । रसुवा बाढीबाट ठूलो संख्यामा बालबालिकाहरु