बाढीपछि चीनबाट आउने सामानको वैकल्पिक मार्ग बन्यो कोरला, १०८ कन्टेनर पुगे

  • मङगलबार १६ भौ २०८३ ०४:३७ AM
मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान… Continue reading बाढीपछि चीनबाट आउने सामानको वैकल्पिक मार्ग बन्यो कोरला, १०८ कन्टेनर पुगे