काठमाडौं । रसुवाको भोटेकोशीमा आएको एको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एमएडब्लू ग्रुपले उक्त… Continue reading रसुवा बाढी पीडित लागि एमएडब्लू ग्रुपको एक करोड ११ लाख सहयोग