धनकुटामा १५१ उद्योग बन्द, १४८ नयाँ दर्ता

  • मङगलबार १६ भौ २०८३ ०९:३७ AM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ १६ गते । धनकुटामा गत आर्थिक वर्ष २०८१/८२ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धन...