सडक मर्मत नहुँदा बिरामी अस्पताल पुर्‍याउनै सास्ती

  • मङगलबार १६ भौ २०८३ ०९:४४ AM
बाजुरा समाचारदाताबाजुरा, भदौ १६ गते । बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा यहाँका बिरामीलाई अस्पताल लैजान निकै समस्या हुने गरेको छ । गत जेठदेखि अवरुद्ध हुँदै आएका यहाँका ग्रामीण सडक अ...