गेगरले उकासिँदै सप्तकोशी

  • मङगलबार १६ भौ २०८३ ०९:४५ AM
बाबुराम कार्की वराहक्षेत्र, भदौ १६ गते । सप्तकोशी नदीमा बाढीसँगै बगेर आउने बालुवा, गेगर, माटो र लेदोको उचित व्यवस्थापन हुन नसक्दा नदीको सतह उकासिँदै गएको छ । नदीको बहाब क्षेत्र गेग...