नुवाकोट– त्रिशूली बाढीका बेला करिब ९ सय विद्यार्थीको ज्यान जोगाएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई विद्यालय पुनर्निर्माणका लागि दाता भेट्न काठमाण्डु पठाइएको छ। बाढी प्रभावितको उद्धारका लागि फोकल पोइन्ट बनाइएको श्री नं. १ सैनिक तालिम केन्द्र, त्रिशूलीस्थित मैथली ब्यारेकमा रहेका गृहमन्त्री सुदन गुरुङले सोमबार दवाडीलाई विद्यालय पुनर्निर्माणका लागि दाता भेट्न काठमाण्डु पठाएका