भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

  • मङगलबार १६ भौ २०८३ ०३:४५ AM
काठमाण्डु– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता नागरिकको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने र पुनःस्थापनाको कामलाई व्यवस्थित