सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
मङगलबार १६ भौ २०८३ ०३:२५ AM
काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ। विपद्बाट प्रभावित परिवारको उद्धार,