२ सय १८ हेक्टर वन, ४ सय ७४ घरधुरीको भरोसा : कोइलीचौरको वन संरक्षणसँगै आयआर्जनमा जोड

  • मङगलबार १६ भौ २०८३ ०२:४४ AM
भलवाड, भदौ १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुर, भर्लाबासस्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय विकास, शिक्षा र उपभोक्ताको आयआर्जनलाई प्राथमिकतामा राख्ने योजना अघि सारेको छ । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ समूहको २७औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आगामी कार्यदिशाबारे जानकारी गराइएको हो । साधारणसभामा समूहकी सचिव शुस्मा