बिहान ८ः४५ बजेसम्म श्रीमतीसँग फोनमा कुरा गरेका आशिष त्यसपछि कहाँ गए ?

  • मङगलबार १६ भौ २०८३ ०२:५५ AM
महाराजगन्ज, १६ भदौ । रसुवाको मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तुका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन छन् । बाढी आएको दिन बिहानसम्म परिवारसँग सम्पर्कमा रहेका आशिष त्यसपछि एकाएक सम्पर्कविहीन भएपछि कपिलवस्तुस्थित उनका वृद्ध आमाबुवा छोराको खबरको प्रतीक्षामा छन् । महाराजगन्ज नगरपालिका–४, बरैपुर निवासी आशिष २०८२ वैशाखमा प्रहरी जवान पदमा