बाढीपीडितका लागि अमृते सामुदायिक वनको एक लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०३:०० AM
भलवाड, भदौ १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री अमृते सामुदायिक वन उपभोक्ता समूहले बाढी प्रभावित नागरिकका लागि राहत सहयोग प्रदान गरेको छ । भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार तथा राहतका लागि सामुदायिक वनले एक लाख रुपैयाँ सहयोग गरेको हो । समूहका अध्यक्ष योगेन्द्र